×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कच्चा तेलको मूल्य दुई दशक यताकै कम

८ बैशाख २०७७

८ वैशाख, एजेन्सी ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो ।  कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो ।

Advertisement
Advertisement

माग कम भए पनि उत्पादन कम गर्ने निर्णयमा ढिलाइ हुँदा तेलको मूल्य कम भएको हो । सोमबारको सुरुवाति कारोबारमा बेन्चमार्क वेस्ट टेक्सस इन्तरमिडिएट (डब्लुटिआइ) मा १९ प्रतिशतले कमी आएको हो । कच्चा तेलको मूल्य प्रति ब्यारेल १४.७३ डलर पुगेको हो ।

Advertisement
Advertisement

केही समयपछि तेलको मूल्य १५.७८ डलर प्रति ब्यारेल पुगेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top