अब खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न सकिने

९ वैशाख, काठमाडौं । खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधरणलाई आग्रह गरेको छ ।

Advertisement

मंगलबार एक सूचना जारी गर्दै विभागले काठमाडौं बबरमहलस्थित केन्द्रीय कार्यालयसहित देशैभर ७ स्थानबाट खाद्य वस्तुको गुणस्तर परीक्षण हुने पनि विभागले जनाएको छ ।

लकडाउनको समयमा बिक्रि वितरण भएका तथा राहतका नाममा बाँडिएका खाद्य वस्तुमा केही ठाउँमा कैफियत पाइएपछि सर्वसाधरणलाई सचेत गराउनु परेको विभागकी महनिर्देशक डा.मतिना जोशी वैद्यले बताइन् ।

Advertisement

सर्वसाधरणले अफ्नो गुनासो काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा उजुरी गर्न सकिने उनले बताइन् ।

खाद्य गुणस्तरमा शंका लागे सम्पर्क गर्ने नम्बरहरुः

Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, फोन नं. ४२६२४३०
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,काठमाडौं, मो.नं. ९८५१०२६५८१
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, फोन नं.०२१-४७०२२१,  ९८५२०७०२१८
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर, फोन नं. ०४१-५९०११७,  ९८५४०२१११६
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा, फोन नं. ०५७-४१२८१९,  ९८५५०८८५४३
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,भैरहवा, फोन नं. ०७१-५२१००५,  ९८५७०१५१५७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय , नेपालगन्ज, फोन नं. ०८१-५२१५३७,  ९८५८०२९५३७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,धनगढी, फोन नं. ०९१-५२२९७२,  ९८५८४२२९७२

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top