×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

१७ बैशाख २०७७

१७ वैशाख, एजेन्सी ।
अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

२० दिनदेखि उपचारत महेश पन्थीको कोरोना संक्रमणवाट निधन भएको हो । भजिर्नियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उनको निधन भएको बताइएको छ । उनी ललितपुर कुपोण्डोलबाट एकदशक अघि अमेरिका आएका थिए

Advertisement
Advertisement
Advertisement
Advertisement

स्व पन्थी भजिर्निया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसंग बस्दै आएका थिए । अमेरिकामा कोरोनाबाट मत्यू हुने नेपालीमा पन्थी नवौ व्यक्ति हुन । यस अखि आठजनाको निधन भइसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top