×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

१९ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुग्यो /१६ जना निको भएर घर फर्किए /उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाई ।

Advertisement

२.(पछिल्लो तथ्याङ)
अहिलेसम्म पीसीआर र आरडिटी विधिबाट मुलुकभर ६० हजार ३ सय ७४ वटा परीक्षण /देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या २४ हजार ९ सय ७ / आइसोलेसनमा ९४ जना उपचाररत ।

३.(नोबेल चुकेकै हो त ?)
उदयपुर घर भएकै कारण विराटनगरको नोबेल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन गर्ने /गर्भवती महिलाप्रति भएको व्यवहार प्रमाणित भए कारवाही गर्न मन्त्रालय पछि नपर्ने ।

४.(बन्ला त खुकुलो ?)
वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संकेत / कृषि, उद्योगधन्दा, दिर्घरोगी र अन्य विरामीहरु उपचारबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने ।

५.(परिवारमा एक परीक्षण)
कोरोना भाइरसको परीक्षण दायरा विस्तार गरी हरेक परिवारबाट एकजनाको परीक्षण गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको निर्देशन /लकडाउनपछि विदेशबाट फर्कने जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि आग्रह ।

६.(इन्डोप्यासिकको एममीसी)
इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको नेकपाको एमसीसी अध्ययन कार्यदलको निश्कर्ष /एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव । परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीको भने १५ बुँदे फरक मत ।

७.(बहराइनमा पिडा)
बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि /संक्रमित नेपालीको सख्या १ सय ५७ पुग्यो /बहराइन सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाई ।

८.(सञ्चारमाध्यममाथिको कटाक्ष)
केही सञ्चारमाध्यमहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने सामग्रीहरु सम्प्रेषण गरेको भन्दै अस्थिरताका प्रयास गरिनु दुखद् रहेको प्रधानमन्त्री केपीशर्मा ओलीको भनाई/ मजदुर दिवसको शुभकामना दिँदै परिस्थितलाई विथोल्न खोज्ने प्रयासलाई सफल हुन नदिने विश्वास ।

९.(औपचारिकताको मजदुर दिवस)
आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस /कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम भने भएन /जुनसुकै क्षेत्रका लाखौं मजदुरहरु कामविहिन ।

१०.(एकताको प्रक्रिया)
लकडाउनमा पार्टी एकताका लागि केन्द्रीय कमिटीको हस्ताक्षर संकलन गरेर बुझाए राजपा र समाजवादीलाई निर्वाचन आयोगले मान्यता दिने /अध्यक्ष मण्डलको बैठकद्वारा पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिलाई अनुमोदन ।

११.(जेठमा एसइई ?)
राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) जेठ अन्तिम साता गर्न सरकारलाई सिफारिस /लकडाउन खुलेको तीन सातापछि एसइई र कक्षा १२ को परीक्षा तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न सकिने ।

१२.(निर्दाेश मारिएपछि…..)
रोल्पामा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज /बेवारिसे बम विष्फोट हुँदा मृत्यु भएका ४ जना बालबालिकाको शव पोष्टमार्टमका लागि पठाइयो /छटना बारे थप अनुसन्धान जारी ।

१३.(मृतक भेटिए)
अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा माघमा हिमपहिरोमा परेर बेपत्ता थप दुई जनाको शव फेला /चार दिनदेखिको खोजी कार्यमा बेपत्ता सवै सातै जनाको शव भेटिएको प्रहरीको भनाई ।

१४.(राष्ट्र बैंकको योजना)
अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने नेपाल राष्ट्र बैंकको भनाई /पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने उल्लेख ।

Advertisement

र,
१५.(विश्वको अपडेट)
महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ३४ हजार बढीको मृत्यु/ ३३ लाख २२ हजार बढी संक्रमित / १० लाख ५० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top