×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अमेरिकामा कोरोनाको कहरः ११ लाखभन्दा बढी संक्रमित, ६५ हजारबढीको मृत्यु

२० बैशाख २०७७

२० वैशाख, एजेन्सी ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख भन्दा बढी पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा संक्रमितको संख्या ११ लाख ३१ हजार भन्दा बढी पुगेको छ। यस्तै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या अमेरिकामा ६५ हजार ७ सय भन्दा बढी भएको छ।

Advertisement
Advertisement

महामारीमा अमेरिकाको इपिसेन्टर न्यूयोर्कमा सबैभन्दा धेरै २४ हजार भन्दा बढीको मृत्यु भएको छ। यस्तै न्यूयोर्कमा संक्रमितको संख्या तीन लाख ८ हजार भन्दा बढी रहेको छ । त्यसपछि न्यूजर्सीमा संक्रमितको संख्या एक लाख २१ हजार भन्दा बढी र मृत्यु हुनेको संख्या सात हजार पाँच सय भन्दा बढी रहेको छ ।

Advertisement
Advertisement

विश्वभर संक्रमितको संख्या ३४ लाखभन्दा बढी पुग्दा कोभिड–१९ बाट दुई लाख ३९ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top