×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

क्वारेन्टाइनमा जाँदै गरेका बृद्धको बाटोमै मृत्यु

२० बैशाख २०७७

२० वैशाख, धनगढी ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा जाँदै गरेका बृद्धको मृत्यु भएको छ ।

भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण चन्दले बिहीबार भारतबाट फर्किएका लुहारको पुर्चौडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राख्न लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।

Advertisement
Advertisement

मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए । लुहारको अचानक मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top