महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको मृत्यु भएपछि विशेषज्ञ टोलीद्वारा अनुसन्धान सुरु

२२ बैशाख, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको ज्यान गएपछि विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ ।

बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौको टोली महोत्तरी पुगेर रोग बारेमा अनुसन्धान सुरु गरेको छ ।

Advertisement

विशेषज्ञ टोलीले स्क्रिनिङ र अनुसन्धानको काम थालेको र्‍यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोत व्यक्ति गिरेन्द्र झाले जानकारी दिए । उनका अनुसार ज्यान गुमाएकामध्ये दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अरु १० जनाको रिपोर्ट आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान गर्न धरानबाट समेत विज्ञ टोली खटिनेछन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top