×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

२२ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बढे संक्रमित)
नेपालमा कुल ७५ जनामा कोरोना संक्रमण /१४ जना उपचारपछि निको भएर घर फर्किए/ ५९ जनाको विभिन्न अस्पतलमा उपचार हुँदै /अहिले १ सय ६ जना संकास्पद विरामी आइसोलेसनमा /देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा ।

Advertisement

२.(लकडाउनको मोडालिटी)
गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटीको खाका तयार गर्न कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकको निर्देशन/ केही ठाउँलाई खुलाउने र कडा बनाउने तयारी/ काठमाडौं भने उच्च जोखिममा।

३.(कर्णालीको दुरदृष्टि)
छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने प्रदेश सरकारको निर्णय/प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने ।

४.(राहतमा कुटाकुट)
राहत वितरणमा सिरहाको मिर्चैया नगरपालिका फूलवरीयामा झडप हुँदा ४ जना घाइते /राहत पाउनुपर्ने सूचीमा विपन्न परिवारको नाम छुटाएपछि भएको ढुंगामुढाको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीद्वारा ९ राउण्ड हवाइफायर र चार सेल अश्रुग्यास प्रहार ।

५.(मध्यविन्दु खोजौं)
६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ दशमलव ५ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णयप्रति सरकार असहमत/ होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने होटल संघको चेतावनी ।

६.(भयो दर्ता)
समाजवादीका सांसद सुरेन्द्र यादवद्वारा आफूलाई अपहरण गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दर्ता/नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरी काठमाडौं ल्याएको आरोप ।

७.(दोहोरो उजुरी)
डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको भन्दै सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआईजिपी सर्वेन्द्र खनालद्वारा मावनअधिकार आयोगमा उजुरी/ यादवले गाली गलौच गरी मानहानी गरेको र झुठो आरोप गलाएर फसाउन खोजेको आरोप ।

८.(भारतीय पक्राउ)
महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै सोमवार ११ जना भारतीय पक्राउ /लकडाउन लम्बिदै गएपछि खानपानको समस्या भएपछि नेपालबाट भारत जान खोजेकाहरुलाई सीमाबाट पक्राउ गरिएको प्रहरीको भनाई ।

९.(उड्न नपाएको झोक)
आफूहरु घर जान पाउनुपर्ने माग गर्दै बाँकेको नेपालगञ्ज विमानस्थलमा हुम्लाका बासिन्दाको धर्ना / टिकट लिएर विमानस्थलतर्फ जाँदा उडान नहुने जानकारी पाएपछि ७० भन्दा बढी यात्रु विमानस्थलमै धर्नामा ।

१०.(सरकारले सुनोस्)
देशभरका कैयौं निजी अस्पतालहरूमा विरामीहरूलाई भर्ना र उपचारमा देखिएको उदासिनता तत्काल समाधान गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन / कृषि पेशामा देखिएको समस्याका कारण खाद्यान्न संकट बढ्ने तर्फ गम्भीर हुन आग्रह ।

११.(ब्यवस्थापनको चिन्ता)
कुवेतले झन्डै ३५ सय गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउने भएपछि नेपाल सरकार अन्यौलमा /नेपालले उडान अनुमति दिनासाथ कुवेतले आफ्नै खर्चमा उनीहरुलाई नेपाल पठाउने ।

१२.(बर्षाको समय)
अबको तीन दिनसम्म सामान्य देखि पूर्ण बदली हुने र मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान /यस वर्ष वैशाखमै मौसममा बदली र प्रिमन्सुनको वर्षा सुरु भइरहेको महाशाखाको भनाई ।

१३.(बजेटको मोडालिटी)
बजेटको मोडालिटी परिवर्तन गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुझाव / बाहिरबाट स्वदेश फर्कने नागरिक र देशभित्र बेरोजगार भएकाहरुको लागि व्यवस्थापन गर्न कोष निर्माण गर्न र बैंक कर्जा दिने व्यवस्था गर्न सांसदहरुको जोड ।

१४.(कोरोनालाई ३ अर्ब)
कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गर्यो /कोरोना विरुद्धको लडाईमा बजेट अभाव हुन नदिने अर्थमन्त्री खतिवडाको भनाई ।

Advertisement

र,
१५.(संक्रमण अपडेट)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अहिलेसम्म ३५ लाख ८२ हजारभन्दा बढी संक्रमित / २ लाख ४८ हजार बढीको मृत्यु / ११ लाख ६० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top