NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार बैशाख २३ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(फैलदो संक्रमण)
नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ८२ पुग्यो / अहिले मुलुकभर २१ हजार ९९ जना क्वारेन्टाइनमा /१ सय २० जना आइसोलेसनमा ।

२.(परीक्षण बढाउ)
देशभर ६६ हजार ७७ वटा नमुना परीक्षण /कर्णाली प्रदेशको जुम्लामा पनि पिसिआर परीक्षण सुरु भएसगैं नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण हुँदै ।

Advertisement

३.(डिस्चार्ज हुने संक्रमित)
विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका १२ जनामध्ये उदयपुरका ६ जना जमाती कोरोना मुक्त /१८ दिनको उपचारपछि कोरोना मुक्त भएसंगै संक्रमितलाई बुधबार डिस्चार्ज गरिने ।

४.(अबुझ बनेपछि)
नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापरीबीच झडप /निषेधज्ञाबारे जानकारी गराउन माइकिङ गर्दै र पसल बन्द गर्न सम्झाउँदै हिँडेका प्रहरीमाथि एकैठाँउ भेला भएका स्थानीयद्वारा पसल खोल्न पाउनुपर्ने भन्दै ढुंगामुढा ।

५.(एसइई नगरौं)
लकडाउनका कारण स्थगित एसइई सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधार मान्न प्याब्सनको आग्रह/ आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न सुझाव ।

६.(भर्ना अहिले हुँदैन)
नयाँ शैक्षिक सत्रका लागि अर्को सूचना जारी नहुञ्जेल भर्ना नलिन शिक्षा मन्त्रालयको आग्रह /कोरोना संक्रमितको संख्या वढिरहेको अवस्थामा नयाँ भर्ना लिने अवस्था नरहेको उल्लेख /भर्नाका नाममा कुनै पनि शुल्क लिन नपाइने ।

७.(भनेको मनौ)
भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै बस्न नेपाली दूतावासको आग्रह /भ्रामक सूचनाको पछि लागेर नेपाल फर्कने प्रयास नगर्न सचेत/ वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आश्वासन ।

८.(गौतमको पदभार)
संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा पद तथा गोपनियताको सपथ लिएसंगै पदभार ग्रहण /संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायिक ढंगले निर्वाह गर्ने प्रतिबद्धता ।

९.(कुटनैतिक चासो)
संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि र उपप्रधान ईश्वर पोखरेलबीच भेटवार्ता /क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा छलफल ।

१०.(डेङ्गुको अत्यास)
म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु / म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने अनुमानपछि जनचेतनामूलक कार्यक्रम गरिँदै ।

११.(विप्लवलाई झड्का)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ / उपचार गराउन आएका शर्मालाई चितवनको पूरानो मेडिकल कलेजबाट नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाई ।

१२.(विप्रेषणको चिन्ता)
आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई / विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने उल्लेख / मौद्रिक नीतिका लक्ष्यहरु पुरा नहुने ।

१३.(अर्थतन्त्र उकास्ने उपाय)
बैंक तथा वित्तीय संस्थाहरुले अर्थतन्त्रमा वृद्धि गरेको असमानता सुधार गर्न डा. बाबुराम भट्टराईको राष्ट्र बैंकलाई सुझाव /रेमिट्यान्समा आउने कमि र बेरोजगारी बढाउने विषयमा ध्यान दिन पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको आग्रह ।

१४.(अवैध १ करोड)
भारतबाट आएको खाली ट्रकमा विराटनगरको आईसीपीबाट अवैध एक करोड ९ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ /बरामद रकम हुण्डी कारोवारीले भित्र्याएको हुन सक्ने प्रहरीको आशंका /थप अनुसन्धान जारी ।

र,
१५.(संक्रमणको सन्त्रास )
कोरोना महामारीका कारण विश्वभरमा अहिलेसम्म २ लाख ५२ हजार बढीको मृत्यु /३६ लाख ६३ हजार बढी संक्रमित /१२ लाख बढी निको भएर घर फर्किए ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.