×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

२८ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(१ सय १० संक्रमित)
अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० /आइतबारसम्म पिसिआरबाट १६ हजार ८ सय ९८ र आरडिटीबाट ५६ हजार ५ सय ५० परीक्षण /१३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा /१ सय ६४ जना आइसोलेसनमा ।

Advertisement

२.(निको भए संक्रमित)
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका थप दुई जना संक्रमित डिस्चार्ज /१९ जना अझै उपचाररत ।

३.(मुटु दुखाएको तथ्याङ)
कोरोनाको संक्रमणबाट संसारभर ७८ जना नेपालीको मृत्यु /५ हजार ४ सय ७२ जना संक्रमित /२ हजारभन्दा बढी संक्रमण मुक्त भएको एनआरएनएको अनुमान ।

४.(भारतविरुद्ध जागे युवा)
लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीद्धारा संसद भवन अगाडि प्रदर्शन /प्रदर्शन गरिरहेका १० जना बढी प्रहरी नियन्त्रणमा ।

५.(जवाफ देउ सरकार)
नेपाली भूभाग प्रयोग गरि भारतले तिब्बतको मानसरोबर सम्म पुग्ने बाटो निमार्ण गरेको सम्बन्धमा सरकारको तयारीबारे सांसदहरुद्वारा जानकारी माग/ सीमा विवाद सुल्झाउन कुटनीतिक पहल भईरहेको सरकारको प्रतिक्रिया ।

६.(फितलो जवाफ)
राष्ट्रिय हितलाई सर्वोपरि राख्दै कुटनीतिक पहलबाट भारतसंगको सीमा समस्याको समाधान निकाल्ने सरकारको प्रतिवद्धता /बाटो निर्माण भईरहेको सम्बन्धमा सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रस्टोक्ति ।

७.(अन्तर्राष्ट्रियकरण किन नगर्ने ?)
भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै संसदीय समितिद्वारा भत्र्सना /त्रिपक्षिय संवादका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन /अब उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुको बिकल्प नरहेको उल्लेख ।

८.(कुटनीतिक मै जोड)
सीमा अतिक्रमणको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाई /सरकारले एक्शन गर्न नसको स्वीकार /यो विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण नगर्न सुझाव ।

९.(काँडेतार लगाउ)
भारतले नेपालको लिपुलेकमा सडक निर्माण गरेपछि अब सीमामा काँडेतार लगाउन युवा संघ र अनेरास्ववियूको सरकारसँग माग /देशका दर्जनौं ठाउँमा मिचिएपनि सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेको आरोप ।

१०.(सांसदबीच बाझाबाझ)
भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद/निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकको जानकारी नदिएको भन्दै सांसद्हरु आक्रोशित ।

११.(दश दिन थुनामा)
सिंहदरबार अगाडि देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका चार चिनियाँलाई दश दिन थुनामा राख्न जिल्ला प्रशासनको अनुमति /प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप ।

१२.(हुने नै भो एसइई)
एसइई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको भन्दै लकडाउनपछि परीक्षा लिइने शिक्षा मन्त्रालयको भनाई / लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसइईले कानुनी मान्यता प्राउने उल्लेख ।

१३.(बजेटका प्राथमिकता)
सरकारले आगामी आर्थिक बर्ष २०७७ /२०७८ को बजेट कोरोना भाइरस महामारीबाट श्रृजना भएका बहुपक्षीय समस्या समाधानको साथै स्वास्थ्यको पुर्वाधार विकासमा केन्द्रीत गर्ने / कृषि तथा साना घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई प्राथमिकता ।

१४.(प्रहरीमाथि प्रश्न ?)
निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीमा प्रदर्शन /शंकास्पद मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप ।

Advertisement

र,
१५.(अदृश्य कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ८० हजार बढीको मृत्यु /४१ लाख १८ हजार बढी संक्रमित / १४ लाख ४७ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top