कोरोना अपडेटः विश्वभर २ लाख ८३ हजारबढिको मृत्यु, अमेरिकामा मात्र ८० हजारभन्दा धेरैको ज्यान गयो

२९ वैशाख, विराटनगर ।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८६८ पुगेको छ ।

हालसम्म विश्वभर ४१ लाख ८१ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ । यसमध्ये १४ लाख ९३ हजार ४४८ निको भइसकेका छन् । २४ लाख ३ हजारबढिको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशतको अवस्था गम्भीर रहेको छ ।

सवैभन्दाबढि अमेरिकामा १३ लाख ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् । यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ । कोरोनाबाट मृत्यु हुने देशको दोस्रो स्थानमा युके रहेको छ । यहाँ हालसम्म ३१ हजार ८ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement

मृत्यु धेरै हुने तेस्रो राष्ट्र इटालीमा ३० हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top