महाराजगन्जका विपन्नलाई आई.एन.एफ नेपालले बाँड्यो राहत

२९ बैशाख ७७, मंगलबार

२९ बैशाख, कपिलवस्तु ।
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारणले नेपाल सरकारले जारी गरेको लकडाउनले गर्दा पीडित बनेका गरिब , विपन्न घर परिवारलाई कपिलवस्तुमा राहत वितरण गरिएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं- ८ सिगरहामा आई.एन.एफ नेपालले गरिब परिवारलाई राहत वितरण गरेको हो ।

आई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिकाको समन्वयमा गरिब , विपन्न परिवारलाई चामल, दाल,नुन र तेल वितरण गरिएको छ । राहतमा चामल २५ किलो , दाल २ किलो , नुन १ किलो र तेल १ लिटर वितरण गरिएको आई.एन.एफ नेपाल कपिलवस्तु शाखाका निमित्त प्रमुख मीना महतोले जानकारी दिइन् । महाराजगन्ज नगरपालिकाको वडा नं ८ र विभिन्न वडा मा राहतवितरण गरिएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top