मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई दियो स्वास्थ्य सामग्री

३ जेठ ७७, आइतबार

४ जेष्ठ, काठमाडौँ ।
राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आयोगका अध्यक्ष समिममिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरे । अध्यक्ष अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

आयोगले २० हजार थान मास्क, २० लिटर सेनिटाइजर र साबुनलगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो । सहयोग सानो भएपनि नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले बताए ।

Advertisement

स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख ढकालले विश्व महामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताए । दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धरै मानिसहरुसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढी हुने गरेको बताए ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार दिउँसो १ बजेटको तथ्याङ्क अनुसार नेपालमा २ सय ९१ जनामा संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top