भारतमा जेठ १८ सम्म लम्बियाे लकडाउन

४ बैशाख, नयाँदिल्ली ।
कोरोना संक्रमण रोकथामका लागि भारतमा लागु गरिएकोे लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्बिएको छ ।

Advertisement

भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। गत चैत १२ गतेबाट भारतले लकडाउन जारी भएको थियो ।प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका छन्।

भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top