×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

इंग्लिस प्रिमियर क्लबका खेलाडीहरुको प्रशिक्षण सानो समूहमा सुरु, खेलाडीबिच सम्पर्क गर्न नपाइने

६ जेष्ठ २०७७

६ जेष्ठ, एजेन्सी । इंग्लिस प्रिमियर क्लबहरुले खेलाडीहरुको प्रशिक्षण सानो समूहमा थाल्ने भएका छन् ।

समूहमा रहने खेलाडीबिच सम्पर्क गर्न भने पाईने छैन । सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने पक्षमा क्लबहरु सहमत भएका हुन् ।

Advertisement
Advertisement

अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका खेलाडीहरुले आजदेखि सानो समूहमा प्रशिक्षण थाल्नेछन् ।

कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेलहरु पूरा गर्ने अभियान ‘प्रोजेक्ट रिस्टार्ट’ अन्तर्गत विभिन्न चरणका कार्यक्रम तय गरिएको छ ।

खेलाडी तथा क्लबहरुको निरीक्षणका लागि जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधि प्रयोग गरिंदैछ ।

हिजो प्रिमियर लिगका सबै २० क्लबहरुको सहभागितामा भएको बैठकमा विभिन्न सहमति जुटेको छ ।

Advertisement
Advertisement

प्रिमियर लिगका बाँकी ९२ खेलहरु आउँदो जुन १२ देखि सुरु गर्ने तयारी भएपनि यो मिति केही पर धकेलिने देखिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top