इलाममा कार्यरत सई बने प्रदेश १ मा बैशाखका उत्कृष्ट प्रहरी

७ जेठ ७७, बिहीबार

७ जेठ, विराटनगर ।
प्रहरी चौकी लोदिया दानावारी इलाममा कार्यरत प्रहरी नायव निरीक्षक दिलबहादुर दनुवार बैशाख महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनले गरेको कार्यको मुल्यांकन गर्दै बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

दनुवारले अवैध हातहतियार र विष्फोटक पदार्थ सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको तथा आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणहरुमा सुरक्षाको प्रत्याभुति गर्ने तर्फ प्रशंसनिय कार्य गरेको जनाईएको छ ।

दनुवार विभागियमुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ काम गरेको कार्यालयले जनाएको छ ।

Advertisement

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादितकार्यको उचित मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेकृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top