३.४ म्याग्निट्यूटको भूकम्पको धक्का महशुस, भक्तपुरको अन्नतलिङ्गेश्वर केन्द्रविन्दु

८ जेष्ठ, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जनाएको छ।

भक्तपुर जिल्लाको अन्नतलिङ्गेश्वर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प ३ दशमलव ४ म्याग्निट्यूटको रहेको केन्द्रले ट्विटरमार्फत उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top