मनमोहन हस्पिटललाई काठमाडौं चेम्बरले दियो स्वास्थ्य सामग्री

१५ जेठ ७७, शुक्रबार

१६ जेष्ठ, काठमाडौं । काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताए ।

चेम्बरले पिपिई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप १ हजार थान, सर्जिकल ग्लोभ १ सय थान सहयोग उपलब्ध गराएको हो ।

Advertisement

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’’को रुपमा सेवा दिदै आएको छ ।

अस्पतालले कोभिड १९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिले सम्म पीसीआर पोजेटिभ केस नभेटिएको हस्पिटलका अध्यक्ष राजेन्द्रप्राद पाण्डेले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top