१७ जेठ, काठमाडौँ । थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ।