घर भत्काइएकामा विरोध

२४ चैत ७४, शनिबार
Share this
787shares

काठमाडौँ, २४ चैत ः काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले शुक्रबार स्थानीय असनबाट घर भत्काइएकामा विरोध जुलुस प्रदर्शन गरेको छ ।

Advertisement

सभासद् राजेन्द्रप्रसाद श्रेष्ठसहित नेवा अभियानकर्ता सम्मिलित सो समितिको नेतृत्वले सरकारले आदिवासी नेवार समुदायको घर गैरन्यायिक ढंगले भत्काएको आरोप लगाउँदै आफ्नो स्ववासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु नैसर्गिक अधिकार भएको जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top