×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

सप्तरीमा झडप, स्थिति नियन्त्रणमा लिन आठ राउण्ड अश्रुग्यास प्रहार

२१ जेष्ठ २०७७

२१ जेष्ठ, सप्तरी ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

जग्गा सम्बन्धी विवादमा छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटी गाउँमा तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए।

Advertisement

झगडाको खबर पाएर दुई वटा मोटरसाइकल लिएर पुगेका इलाका प्रहरी कार्यालय, सखडाका सई रामबालक ठाकुरमाथि नै ढुङ्गामुढा हुन थालेपछि सय भन्दा बढी प्रहरी घटनास्थल पुगेका थिए। त्यतिले पनि स्थिति सामान्य नभएपछि नेपाली सेना घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको छ।

पाँच दिन अघि भएको जग्गा विवादले उग्र रुप लिँदा दुई समूहबीच झडप भएको सोही टोल निवासी जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले बताए। यादवका अनुसार गणेशी मण्डलको जग्गाको पिलर उखेल्नुका साथै उनकी श्रीमती मीरा मण्डलको टाउको समेत फुटाइ दिएको विषयले उग्र रुप लिँदा दुई समूहबीच झडप भएको हो।

घाइते ४८ वर्षीय दुलार मन्सुरीले अर्को पक्षले योजना बनाएर कुटपिट गरेको आरोप लगाए। गुजेश्वर मास्टरकहाँ भेला भएर योजना बनाएका उनीहरुले बुधबार बिहान दूध लिन गएका हबीब मन्सुरीलाई खेदेपछि प्रतिवाद गर्दा दुई तिरबाट ढुङ्गा बर्साउँदै कुटपिट गरेको उनले बताए।

कोराना संक्रमण फैलिएपछि दुव्र्यवहार खेप्दै आएको दुखेसो गर्दै २९ वर्षीय अजमुलले जग्गाको विवाद व्यक्तिगत भए पनि सिंगो समुदायमाथि सुनियोजित तरिकाले आक्रमण गरेको आरोप लगाए। झडपमा जेष्ठ नागरिक मन्दिरका पुजारी र मौलबी समेत घाइते भएका छन्।

झडपमा ९० वर्षीय महबुद मन्सुरी, ८१ वर्षीय मो. इद्रिस, ५५ वर्षीय मो. उस्मान, ५० वर्षीय ताहिर मन्सुरी, ४७ वर्षीय मो. मुख्तार, ५० वर्षीय मनीर मन्सुरी, ४० वर्षीय कमरुद्दिन मन्सुरी, ४८ वर्षीय महबुद मन्सुरी घाइते भएका छन्।

यसैगरी हाटी मन्दिरका पुजारी ७१ वर्षीय सीताराम दास, ४० वर्षीय वीरेन्द्रप्रसाद यादव, २७ वर्षीय सजन साह घाइते भएका छन्। घाइते यादवले गणेशी मण्डलको जग्गामा गाडिएको पिलर उखेलेर कुटपिट गरेको र सो विषयमा गाउँमा भएको छलफल र निर्णय समेत नमानेको आरोप लगाए।

Advertisement

दुवै पक्षले एक अर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको आरोप लगाएका छन्। घाइते सबै जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। पुनः झडप हुन सक्ने सम्भावना रहेकोले राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी, नागरिक समाज बसेर घटनास्थलमा छलफल गरिरहेका छन्।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top