२४ जेठ, काठमाडौँ । थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ३२ सय ३५ पुगेको छ।
हिमताल विस्फोट हुन् नदिन ४ हिमतालको पानी कसरी घटाइँदैछ ?
एन्फा अध्यक्ष–महासचिव धरौटीमा छुटेः ९३ लाख माग दावी५ लाख धरौटी
मनाङमा वर्षा र हिमपातको सम्भावना