मन्त्रिपरिषद बैठक बाेलाइयाे,लकडाउन मोडालिटीबारे छलफल हुने

२८ जेठ, काठमाडौँ ।
समसामयिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बोलाईएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको हो । बैठकमा चर्चाको विषय बनेको तर अझै निर्णय नभएकाे लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल हुने बताईएको छ ।

मुलुकमा संक्रमणका घटना झन बढिरहेको बेला लकडाउन खुकुलो बनाउन नहुने पक्षमा प्रधानमन्त्री केपी ओली रहेको बुझिन्छ । तर लामो लकडाउनले जनजीवन झनै कष्टकर भएको भन्दै तीव्र असन्तुष्टि र लकडाउन उल्लंघनका घटना बढ्न थालेका छन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कोभिड-१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले तयार गरेका लकडाउन मोडालिटी बारेका प्रस्ताव मर्ज गरेर सोही अनुसार मन्त्रिपरिषदले निणर्य लिन सक्ने बताइएको छ ।

Advertisement

समितिले दुई हप्ताको एक चरण हुनेगरी गरी पाँच चरणमा लकडाउन खुकुलो बनाउँदै जाने प्रस्ताव तथा सेन्टरले ६ चरणमा लकडाउन खुकुलो गर्ने प्रस्ताव यसअघि नै सरकारलाइ बुझाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top