प्रदर्शनकारीमाथि प्रहरीको बल प्रयोगः पानीको फोहोरा र अश्रुग्यास प्रहार

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, काठमाडौँ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा कोरोना महामारीमा सरकारको कमजोर प्रयासको विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज पनि गरेको छ । एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् ।

Advertisement

उनीहरुमाथि प्रहरील बल प्रयोग गरेको हो ।  प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएको भन्दै प्रदर्शनकारीले नारा लगाएका छन् । यस्तै लकडाउनका बेला पनि कर लगाउने सरकारी निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । भ्रष्टाचार तथा नागरिकमाथिको बेवास्ताप्रति प्रदर्शनकारीले सरकारलाई ‘कुरीकुरी’ पनि भनेका छन् ।

Advertisement

जनतालाई न्याय चाहिएको भन्दै उनीहरुले नारा लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top