×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

२९ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको ब्यथा)
आज २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ४६ सय १४ पुग्यो/बिहीबार मात्र १ सय ८७ डिस्चार्जभएपछि अहिलेसम्म ८ सय ६१ जना कोरोनामुक्त भए ।

Advertisement

२.(कहरको तथ्याङ)
पीसीआरबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटीबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण / विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहँदा १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा ।

३.(सरकार विरुद्धको स्वर)
सरकारले कोरोनाको उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै देशका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन /सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग / लकडाउनमा सरकारविरूद्ध देशव्यापी प्रदर्शन हुन थालेपछि कारबाही गर्ने गृहको चेतावनी ।

४.(लकडाउनको नयाँ स्वरुप)
लकडाउन घोषणा गरेको ३ महिना पुग्नै लाग्दा सरकारद्वारा मोडालिटी परिर्वतन गर्दै आजबाट खुकुलो बनाइयो /तीनै चरण पूरा भएपछि मात्र सरकारले सबै सेवा तथा व्यवसाय खुला गर्न अनुमति दिने ।

५.( उद्योगीको आशा)
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको उद्योगी व्यवसायीहरुद्वारा स्वागत /सरकारले उद्योगी व्यवसायीलाई कर, बैंककको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझबढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास व्यक्त ।

६.(रुकुम घटनाको अनुशन्धान)
रुकुम घटनामा थप तीन आरोपी पक्राउ /घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिद्वारा प्रारम्भिक छलफल सुरु /संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अनुसन्धानका लागि चौरजहारी जाने / तीस दिनभित्र प्रतिविदेन बुझाउनुपर्ने ।

७.(माननीयको चासो)
राष्ट्रियसभा सदस्यहरुद्वारा पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग /हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको टिप्पणी ।

८.(विद्यार्थीलाई हलुका कि बोझ ?)
असार महिना भित्र एसइईको सबै काम सक्नेगरी तयारी भईरहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /विद्यालयको आन्तरिक मुल्याङकनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने मन्त्रीपरिषद्को निर्णय ।

९.(कानुनको साथ)
कर भुक्तानीको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतको राहत/खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश जारी ।

१०.(फर्किए चेली)
कुबेतबाट दुईवटा विमानमार्फत गैरकानुनी हैसियतमा बसेर आममाफी पाएका ३ सय ६ जना नेपाली महिला स्वदेश फर्किए /सवैलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा राखियो ।

११.(चार्टडको लफडा)
चार्टड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन /अब भाडादर नखुलेको अवस्थामा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टड उडान अनुमति प्रदान गरिने ।

१२.(गो ब्याक इन्डिया !)
भारतीय पक्षको अवरोधका कारण पाँचथरको फालेलुङ गाउँपालिकास्थित आहालमा निर्माण गर्न लागिएको संरचनाको काम अलपत्र/नयाँ नक्साअनुसार उक्त क्षेत्र आफ्नो देशको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा अवरोध ।

१३.(ऋणबोकी विकास)
नेपालको सडकमार्गको सुधार, अन्तरदेशीय व्यापार विस्तार तथा रोजगारी सिर्जनाका लागि विश्व बैंकद्वारा नेपाललाई करीब ५४ अर्ब सहयोग स्वीकृत /सहयोग रकमबाट नागढुंगा–नौबिसे–मुग्लिन सडक र कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गरिने ।

१४.(सुनमा लगानी)
सुनको मूल्य दिनहुँ आकाशिदो /बिहीबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सयमा कारोबार/चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ कायम ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख १९ हजार बढीको मृत्यु /७४ लाख ८२ हजार बढी संक्रमित / ३७ लाख ९८ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top