३१ जेष्ठ, काठमाडौं । नेपालमा थप २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यससँगै संक्रमितको संख्या ५३३५ पुगेको छ। अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये हालसम्म ९१३ जना निको भएर घर फर्किएका छन् ।
सरकारलाई डूसन बबक्याट इन्डियाले गर्याे १० करोड बढीका उपकरण सहयोग
‘अर्नब’ चक्रवात भारतीय तटमाः आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षा
अस्ट्रेलियन, युरो र पाउन्डको भाउ घट्दा अमेरिकी डलर महँगियो