नेपालमा कोरोनाबाट थप दुईको मृत्यु,मृतकको संख्या १८ पुग्यो

३१ जेठ, काठमाडौँ ।
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए ।

उनले जेठ २८ गते पर्सा जिल्ला विरगंज महनगरपालिका घण्टाघर नजिक अन्दाजी २५ वर्षका एक पुरुषको बेबारिसे सब फेला परको र नारायणी अस्पतालको प्रयोगशालामा जाँच गर्दा जेठ ३० गते कोरोना पोजेटिभ पुष्टि भएको बताए । यस्तै बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकलाई ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि शुक्रबार विरगंज हेल्थ कियर अस्पतालमा उपचारका लागि ल्याइएको र आरडिटी परीक्षणमा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखी उपचार गरिएको अवस्थामा मृत्यु भएको बताए । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पोजेटीभ आएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको पाइएको छ । प्रवक्ता गौतमले २ य ४७ पुरुष र ३६ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top