×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पेनिस ला–लिगाः उपाधि दावेदार रियल म्याड्रिडद्वारा एइबर ३–१ ले पराजित

१ असार २०७७

१ असार, एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा उपाधि दावेदार मानिएको रियल म्याड्रिडले एइबरलाई पराजित गरेको छ ।

गएराति आफ्नै अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले एइबरलाई ३–१ ले हराएको हो ।

Advertisement

खेलमा रियललाई विजयी गराउन टोनी क्रस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे ।

एइबारका पेड्रो बिगासले एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको छ ।

लिगमा २८ खेलबाट रियल म्याड्रिडको ५९ अंक भएको छ । समान खेलबाट बार्सीलोनाको ६१ अंक छ ।

रियल म्याड्रिडले गएरातीको खेल आफ्नो प्रशिक्षण मैदान ‘डि स्टाफानो’ मा खेलेको थियो । मुख्य रंगशाला सान्टीयागो बर्नाबेउमा निर्माण कार्य चलिरहेकोले रियलले यो सिजनका बाँकी घरेलु खेलहरु ट्रेनिङ ग्राउण्डमा खेल्दैछ ।

 

Advertisement

ला लिगा फुटबल अन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिक बिल्बाओ र एथ्लेटिको म्याड्रिड तथा रियल सोसीडाड र ओसासुनाले एक एक गोलको बराबरी खेलेका छन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top