३ असार, काठमाडौं । आज बुधबार अहिलेसम्मकै उच्च ५ सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
हालसम्म १ हजार १ सय ६७ जना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।
एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित
प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले गरे दिल्लीमा स्वागत
३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग महत्त्वपूर्ण वार्ता