×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

कैलालीमा कोरोनाबाट एक महिलाको मृत्यु

४ असार २०७७

४ असार, धनगढी ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय लम्की चुहा अस्पतालमा भर्ना हुन आएकी थिइन् । अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो ।

त्यसपछि धनगढीको माया मेट्रो अस्पतालले कोहलपुर मेडिकल कलेजमा रिफर गरेको लम्की चुहाका मेयर महादव बजगाईंले जानकारी दिए । मेयर बजगाईंका अनुसार मृत्युपछि भेरी अस्पतालको प्रयोशालामा भएको थ्रोट स्बाव परीक्षणमा कोरोना पुष्टि भएको हो ।

‘उनको दाहसंस्कार उतै गरिने भएको छ’ मेयर बजगाईंले भने, ‘यता लम्कीचुहा अस्पताललाई सिल गरेका छौं । मृतकको सम्पर्कमा आएका सबैको खोजी गरिरहेका छौं ।’ त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बुधबार मृत्यु भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेनाको सहयोगमा मोहना नदीमा उनको दाहसंस्कार गरिने भएको छ । कैलाली जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या तीन पुगेको छ । यसअघि सेती प्रादेशिक अस्पतालमा धनगढी–४ की एक महिलाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top