×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

मन्दिर परिसरमा ३ वर्षअघि राखिएको बम फेला

४ असार २०७७

४ असार, रौतहट ।
चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर परिसरमा बिहीबार बम फेला परेको छ ।

मन्दिरको कम्पाउन्ड वाल निर्माण गर्ने क्रममा मजदुरले बम फेला पारेका हुन् । त्यस क्षेत्रलाई इलाका प्रहरीले घेरेर राखेको छ । तीन वर्षअघि चुनावी सभालाई लक्षित गर्दै चन्द समूहले राखेको बम बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । सोही बेला राखेको बम अहिले फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

२०७४ मसिर १ गते तत्कालीन एमालेको चुनावी सभालाई लक्षित गरी चन्द समूहले मन्दिर परिसरमा टाइम बम राखेको थियो । उक्त बम बिस्फोट हुँदा स्थानीय सरिता राई र उनका ७ वर्षीय छोरा गम्भीर घाइते भएका थिए । बिस्फोटमा राईलगायत ८ जना घाइते भएका थिए ।

सोही बेला राखेको अर्को बम भने बिस्फोट नभएको प्रहरीको अनुमान छ । संसदीय चुनावका बेला एमालेले वडास्तरको सभाको आयोजना गरेको थियो । घटनाको तीन वर्षपछि बिहीबार मन्दिरको कम्पाउन्ड वाल निर्माण गर्ने क्रममा खाडल बनाउँदा बम फेला पारेको हो । इलाकाका डीएसपी हेमबहादुर शाहीले बम फेला पारेको पुष्टि गरे ।

‘अहिले त्यस इलाकालाई घेराबन्दी गरेर राखेका छौ,’उनले भने, ‘डिस्पोजका लागि सेनालाई खबर गरिसकेका छौं।’ बमको चारैतिर तार ब्याट्रि फिट गरिएको छ । टाइमसहित थुप्रै बम राखिएको अनुमान छ । केही बिस्फोट भए पनि एउटा त्यतिकै जमिन मुनि छाडिएको प्रहरीले जनायो ।

Advertisement

बम फेला पारेको स्थानमा चन्द्रपुर सरकारी अस्पताल पनि पर्छ । अहिले बम हेर्न अस्पताल आएकाहरुको भीड लागेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top