थप ६७१ जनामा संक्रमण, नेपालमा कुल संक्रमितको सं‌ख्या ७८४८ पुग्यो

४ असार, काठमाडौं । थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ७८४८ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top