×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड

२९ चैत्र २०७४

विराटनगर, २९ चैत ः मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन  विराटनगरमा अभियान सञ्चालन गरिएको छ ।

मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज यहाँ पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधागायत कुरामा जोड दिएको छ ।
इन्सेटिभ नेपालका अध्यक्ष होमनाथ आचार्यले इँटा भट्टालाई उद्योगको रुपमा दर्जा दिइनुपर्ने र बालश्रम प्रयोग भएका इँटा उद्योगमाथि निगरानी गरिनुपर्ने बताए ।

Advertisement

‘गेटर ब्रिक नेपाल’का अध्यक्ष डिल्लीराम गिरीले सरकारले इँटा भट्टामा बालश्रम न्यूनीकरणका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले इँटा भट्टालाई बालश्रममुक्त बनाउन महासंघले जनचेतना जागरण अभियानमा सहयोगीको भूमिका खेल्ने बताए ।

संस्थाले अगुमन गरेका इँटा भट्टामा बालबालिकाका लागि आवासीय विद्यालय स्थापना, खेलकूद मैदान, स्वास्थ्य उपचार र स्वस्थ्य आवासको लागि काम गर्दैआएको छ ।

Advertisement

मुलुकभरी इँटा भट्टामा करिब ६ लाख बालमजदुर कार्यरत छन् । एक हजार २९४ इँटा उद्योगमा करिब दुई लाख व्यक्तिले रोजगार पाएका छन् । प्रत्येक वर्ष तीन अर्ब ५० करोडभन्दा बढी इँटा उत्पादन भइरहेको छ भने आगामी सन् २०२० सम्ममा करिब पाँच अर्ब इँटा उत्पादन गर्ने लक्ष्य छ ।
रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top