×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

वीरगञ्ज महानगरले ल्यायाे ३ अर्ब साढे ८६ करोडकाे बजेट

१० असार २०७७

१० असार,पर्सा ।

वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी – वन, वातावरण तथा विपत्समेततर्फ रु २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ रु ७१ करोड ९८ लाख एक हजार व्ययको अनुमान प्रस्तुत गरिएको छ ।

सो बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनामा ‘आरयुडिपी’ तथा ‘एसटिआइयुइआइपी’ तर्फ रु एक अर्ब चार करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनाहरुमा रु २४ करोड ७० लाख, म्याचिङ फन्डमा १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रमतर्फ दुई करोड ३४ लाख र तराईमधेश समृद्धि कार्यक्रमतर्फ रु ३० लाख रहेको छ ।सडक बोर्ड कार्यक्रमतर्फ एक करोड, रोजगार कार्यक्रमतर्फ ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु ४५ करोड, वडा भवनतर्फ रु तीन करोड, उज्यालो वीरगन्ज कार्यक्रमतर्फ १२ करोड ८१ लाख, शैक्षिक विकासतर्फ ६२ करोड ६४ लाख, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकासतर्फ ८३ लाख, पशुसेवा विकासतर्फ ४३ लाख तथा जनसहभागितामा आधारित कार्यक्रमतर्फ तीन करोडको बजेट व्यवस्थापन गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गर्नुभएको सो बजेटमा आगामी वर्षको अनुमान गरिएको खर्च व्यर्होने स्रोतमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण रु ४२ करोड ८८ लाख, राजश्व बाँडफाँट रु २१ करोड १२ लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण रु एक करोड १६ लाख २० हजार, सशर्त अनुदानतर्फ तीन करोड, राजश्व बाँडफाँटतर्फ सवारीसाधन रु तीन करोड १४ लाख चार हजार, घरजग्गा रजिष्ट्रेशनतर्फ रु १५ करोड, नगरविकास अनुदानतर्फ एक अर्ब तीन करोड ५६ लाख ५१ हजार, नगरविकास ऋणतर्फ ९१ लाख ६ हजार, सडक बोर्डतर्फ एक करोड, युनिसेफतर्फ ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

Advertisement

यसैगरी नगद मौज्दाततर्फ रु ३० करोड १८ लाख १८ हजार र आन्तरिक आयतर्फ रु ५९ करोड ७५ लाखको अनुमान गरिएको छ । नगरप्रमुख विजयकुमार सरावगीको सभापतित्वमा सम्पन्न भएको उक्त नगरसभाको उदघाट्न गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले कोरोना भाइरसको सङ्क्रमणका कारण विकास निर्माणले गति लिन नसकेको बेला स्थानीय निकायले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top