१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
शुक्रबार ४८ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक
बेनी–जोमसोम–कोरला सडकमा पुनर्निर्माणमै अर्बौं सकियो