×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खेत जोत्ने ट्रयाक्टर पल्टिँदा च्यापिएर १ जनाको मृत्यु

१६ असार २०७७

१६ असार, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकामा खेत जोत्ने ट्रयाक्टर पल्टिँदा च्यापिएर सोमबार एक जनाको मृत्यु भएको छ । आफैँले जोतिरहेको ट्याक्टर पल्टिएर चेप्दा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय सजाद मियाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

धनपालथान–५ का लखना रायको खेतमा खेताला गएका मियाँलाई दिउँसो अन्दाजी ३ बजेको समयमा आफुले जोतिरहेको को. २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिएर किच्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

Advertisement

मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईप्रका रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई लासजाँच मुचुल्का लगायतको सम्पूर्ण कानुनी प्रकृया पुरा गरीे लास पोस्ट मार्टमको लागी रंगेली अस्पताल पठाएको र ट्याक्टर घट्ना स्थलबाट ईप्रका रंगेलीमा ल्याइएको प्रहरीले जनाएको छ ।।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top