×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पठनपाठन नभएको अवधिको पनि शुल्क लिने विद्यालयहरुमा तालाबन्दी

१९ असार २०७७

१९ असार, झापा । झापामा पठनपाठन नभएको अवधिको पनि शुल्क लिने विद्यालयहरुमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

बिर्तामोडका एक दर्जन बढी विद्यालयले बन्द रहेको समयको पनि मासिक शुल्क उठाउन थालेपछि अनेरास्ववियू र नेविसंका विद्यार्थीहरुले लकडाउनको अवधिको कुनै पनि शुल्क लिन नपाउने भन्दै संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

Advertisement
Advertisement

उनीहरुले कक्षा सञ्चालन नभएको अवधिको शुल्क लिए कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

Advertisement
Advertisement

सरकारले लकडाउनको अवधिको शुल्क लिन नपाउने निर्णय गरेपनि विद्यालयले मासिक शुल्क उठाउन थालेपछि अभिभावकहरु समेत विरोधमा उत्रिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top