अजय देवगनले गलवान घटनाको विषयमा फिल्म बनाउने

२१ असार ७७, सोमबार

२२ असार, एजेन्सी ।
नायक अजय देवगणले जुन १५ मा भारत र चीनका सैनिकहरूबीचको झडपमा २० जना भारतीय सैनिकको निधन भएको घटनालाई फिल्ममा उतार्ने भएका छन् । गलवान नामक क्षेत्रमा भएको यो घटनामा सैनिकले देशका लागि कसरी लडे र उनीहरू शहीद भए भन्ने विषयमा अब अजय देवगणले चलचित्र बनाउने भएका हुन् ।

भारतीय सैनिकहरूको सम्मानमा उनले यो चलचित्र बनाउन लागेको बताएका छन् ।सन् १९७५ पछि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । यो चलचित्रलाई अजय देवगण फिल्मस् र सेलेक्ट मिडिया होल्डिङ्स एलएलपीले मिलेर बनाउन लागेका हुन् । चलचित्रले चिनियाँ जनमुक्ति सेनासँग लडाइँ लडेका २० सैनिकको योगदानको कथा भन्नेछ । चलचित्रका लागि कलाकारहरू फाइनल गर्ने क्रममा अजय छन्।

अजय अभिनित राष्ट्रियताको कथा बोकेको चलचित्र ‘भुज’ डिजिटल रिलिजको तयारीमा छ । अजयले काम गरेको चलचित्रमा उनले भारतीय प्रहरी, राष्ट्रियता र सैनिकको विषयलाई उठान गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top