×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

स्पेनीस लिगः बार्सिलोनाद्वारा इस्पानियोल १–० ले पराजित

२५ असार २०७७

२५ असार, एजेन्सी । स्पेनीस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई १–० ले हराएको छ । गएराति भएको डर्बी म्याचमा आफ्नै शहरको प्रतिद्धन्द्धी इस्पानियोललाई हराउन बार्सिलोनाका लुईस सुवारेजले निर्णायक गोल गरे ।

यो जितले बार्सिलोनालाई शिर्ष स्थानको रियाल मड्रिडसँग एक अंकको दुरीमा पु¥याएको छ । उता पराजित टोली इस्पानियोल भने स्पेनको शिर्ष डिभिजनबाट घटुवामा परेको छ ।

Advertisement

३५ खेलबाट २४ अंक मात्रै जोडेको इस्पानियोल तालिकाको पुछारमा रहेको छ । सिजनमा ३ खेल मात्रै बाँकी छँदा इस्पानियाल रेलिगेसन क्षेत्रभन्दा माथि १७ औं स्थानको आईबारभन्दा ११ अंकले पछाडी छ ।

Advertisement

ला लिगामा ३४ खेलबाट ७७ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top