२६ असार, काठमाडौं । शुक्रबार ११८ जना मात्रै थपिएका छन् । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ८ हजार ११ पुगेको छ ।
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन, कस्तो रह्यो महासभाको सम्बोधन ?
एसियाड क्रिकेटः नेपाल क्वाटरफाइनलमा, अब श्रीलंकासँग खेल्ने, सन्दीप–लोकेशको अर्धशतक
राजधानीमा ग्यास र तरकारी आपूर्ति ठप्पजस्तै, भाउ आकाशियो