×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

आत्महत्याको भिडियो सेयर गर्नेलाई कारबाही गरिने

२६ असार २०७७

२६ असार, काठमाडौं ।
फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा आत्महत्या गरिएको भिडियो सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार विज्ञप्ति जारी त्यस्तो कार्य गर्नेलाई दण्डित गरिने जनाएको हो ।

फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा आत्महत्याका भिडियोहरू अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो ।

Advertisement
Advertisement

जारी विज्ञप्तिमा भनिएको छ- ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’

Advertisement
Advertisement

साथै आत्महत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा लाईभ भिडियो सेयर गर्दै गरेको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्न र व्यक्तिको उद्धारमा खटिन प्रहरीले आग्रह गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top