भरतपुरका सात गाउँ जोखिममा

२६ असार ७७, शनिबार

२७ असार, चितवन ।
लगातारको वर्षाका कारण भरतपुर महानगरपालिका–२८ का सातवटा गाउँ जोखिममा परेका छन् ।

नारायणी नदीमा आएको बाढी गाउँ पस्ने खतरा बढेकाले स्थानीय चिन्तित बनेका छन् । नारायणी नदीको बाढी छेक्न तथा कटान रोक्नका लागि बनाइएको तटबन्धको अधिकांश भाग बाढीले बगाउँदा जोखिम बढेको हो ।

तटबन्धको डेढ मिटर मात्रै बाँकी रहेको र नदीमा बहाव उच्च भएकाले त्यो पनि बगाउने खतरा रहेको वडानम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । उनले भने, ‘हिजो बगाएको क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बोरामा माटो तथा बालुवा राखेर अस्थायी तटबन्ध बनाउने प्रयास गरेका थिए ।

Advertisement

रुखहरु पनि राखिएको छ । तर बाढी उच्च रहेकाले नदीको पानी गाउँ पस्ने जोखिम उच्च रहेको छ । मैले महानगर र जिल्लामा जानकारी गराएको छु । तत्काल केही गरिएन भने कम्तिमा सातवटा गाउँ डुबानमा पर्ने छन् ।’ सालबास, पञ्जना, सिसाबास, पर्साबजार, योगी टोल, लौखोरी, गोलाघाट बाढीको जोखिममा रहेको उनले बताए।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top