अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि

२७ असार ७७, आइतबार

२८ असार, एजेन्सी ।
बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै उनका परिवारका सम्पुर्ण सदस्यको कोरोना परीक्षण गरिएकोमा अभिषेकलाई पनि कोरोना पोजेटिभ देखिएको हो । दुबैलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

यसबारे अमिताभले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका थिए । यसै गरी उनका छोरा अभिषेकले पनि यसबारे जानकारी दिँदै आफ्ना बाबुलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले आफूलाई र आफ्ना बाबुलाई सामान्य लक्षण देखिएको र अस्पताल भर्ना भएको पनि उल्लेख गरेका छन् । उनले सबैलाई नआत्तिन र सकारात्मक हुन सुझाव दिएका छन् ।

योसँगै बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना रिपोर्ट पोजेटिभ आउने अनुमान गर्न सकिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top