२८ असार, विराटनगर । केही दिनदेखी परेको वर्षासंगै आएको बाढीले विराटनगर वडा नं. १२, वडा नं. ६ लगाायतका स्थानहरु जलमग्न भएका छन् ।
भारी वर्षासंगै देशभरका नदीहरुमा बहाव बढेसंगै विराटनगरको केसलिया खोलाको पानी बस्तीमा पसेकोले विराटनगर १२ को बखरी, सिमराही, मलङवा, दरैया, वडा ६ का बरमपूरा लगाायतका वस्तीहरु जलमग्न भएका छन् ।

