×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

इंग्लिस प्रिमियर लिगः टोटनह्यामद्वारा आर्सनल २–१ ले पराजित

२९ असार २०७७

२९ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ ।

गएराति टोटनह्यामको मैदान लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे ।

Advertisement

पराजित टोली आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीलाई ४–१ ले पाखा लगाउँदै बर्नमाउथले प्रिमियर डिभिजनमा जोगिने संभावना बलियो पारेको छ ।

गएराति आफ्नै मैदानमा हात पारेको जितपछि बर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ ।

बर्नमाउथ रेलीगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा रहेको वाट्फोर्डभन्दा ३ अंकले पछि रहेको छ ।

यो सिजन नरविच सिटी रेलिगेशनमा परिसकेको छ भने एस्टन भिल्ला रेलीगेशनको संघारमा छ ।

Advertisement

गएराति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ । एजेन्सी

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top