थपिए १४४ संक्रमित, आज मात्र डिस्चार्ज भए १७०५ जना

२९ असार, काठमाडौं । सोमबार १ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कुल संक्रमितमध्ये हाल ६ हजार ६ सय १३ सक्रिय केश छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा १७०५ जना डिस्चार्ज भएसंगै हालसम्म १० हजार २ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top