खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता

२९ असार ७७, मंगलबार

३० असार, मोरङ । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका-७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् ।

सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top