×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल प्यानलको उम्मेदवारी घोषणा

३० असार २०७७

३० असार, काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेलवारी घोषणा गरे ।

उम्मेदवारी घोषणासभामा ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउने अभियानमा सधै काम गर्ने बताए । आफ्नो समूहमा अनुभव र विश्वासले खारिएका व्यवसायीहरु रहेको उल्लेख गर्दै उनले हरेक क्षेत्रका व्यवसायीहरुका समस्या सम्बोधन गर्न सधै साथमा रहने विश्वास दिलाए ।

Advertisement

उनले अध्यक्षका दाबेदार शेखर गोल्छाको भूमिका प्रति भने आपत्ति जनाए । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान कायम राख्न आफुले खेलेको भूमिका गोल्छाले भूलेको आरोप उनले लगाए । उनले भने– ‘‘बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ र त्यसको मर्मलाई अहिले कसले मार्दै छ ? त्यो के का लागि ? केही महिनाअघि नेतृत्वमा बसेका साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो ? भविष्यमा हामी जे गरौला गरौँला अहिले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष पाउनुपर्छ भनेर ठूलै मिहेनत नगरेको भए सायद आज चुनाव फरक हिसाबको हुन्थ्यो होला । यो कुरा हेक्का राख्नुपर्छ ।’’

Advertisement

ढकालले आफ्नो प्यानलले विजयी हुने दाबी गर्दै त्यसपछि गोल्छा नेतृत्वलाई सघाउन तयार रहेको प्रष्ट पारे । ढकाल समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बनेका छन । साउन २६ र २७ गतेबाट हुने महासंघको चुनावी अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । यद्यपी अहिलेसम्म प्रधान समूहको उम्मेदवारी घोषणा भएको छैन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top