×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

बम र पेस्तोलसहित पक्राउ परे विप्लवका सैन्य इन्चार्ज ‘जोखिम’

३१ असार २०७७

३१ असार, विराटनगर ।
नेकपा विप्लव समुहका पूर्वी कमाण्डको सैन्य ईन्चार्ज सकेट बम र पेस्तोलसहित पक्राउ परेका छन् । कालिकोट फेनेली घर भई हाल उर्लावारी नगरपालिका ३ मंगलबारे बस्ने ४० वर्षिय जोखिम र नन्दकिशोर भन्ने नन्द बहादुर बोहोरा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको सयुक्त प्रहरीले टोलीले मंगलबार पक्राउ गरेको हो ।

यसअघि बम विष्फोट लगायतका विभिन्न घटनामा संलग्न भएको उनीमाथि आरोप छ । मोरङ प्रहरीका प्रवत्ता डिएसपी मानबहादुर राईका अनुसार उनको साथबाट एक थान कटुवा पेस्तोल र थ्रीनटको ३ राउण्ड गोली, १ थान सकेट बम, ईलेक्ट्रिक डेटोनेटर केवल पनि बरामद गरिएको छ । त्यस्तै एनटीसीको सिम ७ थान, एनसेलको सिम २ थान, पूर्व लडाकु संघ लेखिएको स्टाम्प प्याड १ थान, रातो रंगको पेनड्राईभ १ थान बरामद् गरिएको छ । बोहरा मोरङमा घटाएको विभिन्न घटनामा संलग्न फरार प्रतिवादी रहेको उनले बताए ।

Advertisement

मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पुर्व पश्चिम लोकमार्गको दक्षिण साईट पानीटंकी छेउमा २०७४ चैत ११ गतेसुतली बम राखेको , २०७६ जेठ १३ गते सुन्दरहरैचा नगरपालिका ७ ठडिया स्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोल पुर्व–पश्चिम राजमार्ग दक्षिण किनारमा भएको बिजुलीको पोल नजिकै प्रेशर कुकर बम, वैशाख ५ गते मिक्लाजुङ्ग गाउँपालिका १ साकेलाथान स्थित किसानचौक टाडी– रमिते, आईतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षेती पु¥याएको पनि उनीमाथि अभियोग लागेको छ । यसैगरि २०७६ माघ १० गते केरावारी गाउँपालिका १० स्थित केरावारी गाउपालिकाको कार्यालयमा गत माघ १२ गते केरावारी गपा २ स्थितमा रहेको एनसेल टावरमा बम बिस्फोटन गराएको, गत भदौ ३ गते झापा बिर्तामोड नगरपालिका २ चारपाने चौक उत्तर पट्टि रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय निर्माणधिन भवनको कम्पाउण्ड वाल र गार्ड रुमको बिचमा प्रेशर कुकर बम बिष्फोट गराएको पनि उनीमाथि अभियोग छ ।

Advertisement

यस्तै गत भदौ २० गते सुनसरी ईटहरी ९ स्थितमा रहेको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा रहेको पर्खालमा अज्ञात मानिसहरुले प्रेसर कुकर बम विष्फोट गराएको, धरान उपमहानगरपालिका १९ स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको घोपाको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटन गराएको र भोजपुर तथा संखुवासभा जिल्लामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा पनि बोहराको संलग्न रहेको डिएसपी राईले बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top