×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

निजी विद्यालयहरुले अनलाइन शिक्षा बन्द गरेपनि रेडियो, टेलिभिजनबाट यसरी पढ्न पाइने

१ श्रावण २०७७

१ असार, काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले आजदेखि सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ । तर पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पढाईलाई निरन्तरता दिन पाउने भएका छन् ।

निजी विद्यालय सञ्चालकहरुले अनलाइन शिक्षा बन्द गरेर सबै शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय गरे पनि सरकारले भने वैकल्पिक शिक्षालाई निरन्तरता दिएको हो ।

Advertisement

यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ । त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताए । उनले यी सिकाइ प्रणालीबाट जोसुकैले पनि अध्ययन गर्न सक्ने बताए ।

टेलिभिजनबाट: 

१. नेपाल टिलिभिजनको एनटिभी प्लसबाट १ देखि ८ कक्षासम्मको विषयगत पाठ

२. डिसहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको विद्यालय शिक्षा च्यानलबाट ९ र १० कक्षाको विषयगत श्रव्यदृश्य पाठ

यसैगरी युट्युव च्यानल www.youtube.com/needvirtual बाट पनि १ देखि १० कक्षासम्मका श्रव्यदृश्य पाठहरु पढ्न सकिनेछ ।

रेडियोबाट:

१. रेडियो नेपालबाट ९ र १० कक्षाको अनिवार्य विषय

२. कान्तिपुर एफएमबाट ६, ७ र ८ कक्षाका अंग्रेजी, विज्ञान र सामाजिक विषय

३. देशभरका २ सय २५ भन्दा धेरै सामुदायिक रेडियोबाट ९ र १० कक्षाका अनिवार्य विषय

समयतालिका यस्तो छ:

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top